नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

उज्यालो रैबार   ।   २०७९ चैत्र १०, शुक्रबार ११:२९

काठमाडौँ — जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।

गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसको अवसरमा पत्रकारहरुको निःशुल्क आँखा जाँच

२०७९ चैत्र १०, शुक्रबार ११:२९
सुर्खेत । नेपाल नेत्रज्योति संघले आफ्नो ४५औँ स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेर काम गर्ने ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ। नेपाल नेत्रज्योति संघको सहकार्य, एकीकृत आँखा तथा कान कार्यक्रमको व्यवस्थापना तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा आँखाको जाँच गरिएको हो। नेपाल नेत्रज्योति संघको ४५ […]