धान दिवसको अवसरमा जुम्ला बाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

उज्यालो रैबार   ।   २०८० असार १२, मंगलवार १४:४०

सुर्खेत- कर्णाली प्रदेश सरकारले यही असार १५ मा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्ला बाहेक ९ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले जुम्लामा भने चैत १२ गते सार्वजनिक बिदा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु ४ घाइते

२०८० असार १२, मंगलवार १४:४०
जुम्ला – जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोप्ने क्रममा क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार हुन्। विद्युतको तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर […]

सम्बन्धित समाचार