दोस्रोमा उक्लिए रवि लामिछाने

उज्यालो रैबार   ।   २०७९ मंसिर ६, मंगलवार १४:३१

चितवन : चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

११२८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा आएका छन्। उनले ३५२७ मत पाएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्।

मतगणना जारी छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा अघि लागे रवि लामिछाने

२०७९ मंसिर ६, मंगलवार १४:३१
६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० […]