कर्णाली प्रदेशलाई स्वस्थ नागरिक प्रदेश बनाउने मन्त्री पछाई

उज्यालो रैबार   ।   २०७९ माघ १४, शनिबार २०:४०

सुर्खेत – कर्णाली प्रदेशका सामाजीक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेश श्रोत र साधनको धनी प्रदेश भएतापनि त्यसको उपभोग गर्न नसक्दा गरीवी र दुर्गम प्रदेशको रुपमा चिनीएको बताएका छन् । शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजीत रेडियोलोजीकल सोसाइटी प्रथम अधिबेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री पछाईले यो बताएका हुन ।


अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशलाइ रोग, भोग, गरीबी र मगन्ते प्रदेशको रुपमा हेर्न गरेको अबस्था रेहेको मन्त्रीले बताए । जडिबुटी , पर्यटन, भाषा संस्कृति लगाएत क्षेत्रमा अथाह सम्भावना र अबसर रहेको यस प्रदेशलाई त्यसको उपभोग गर्न नसक्दा यो परिचय चिनिन पुगेको उनको भनाई छ । साथै मन्त्री पछाईले अथहा सम्भावना भए पनि कर्णाली प्रती हेर्न दृष्ट्रीकोण फेर्नुपने आजको आवस्यकता रहेको र त्यसका लागि अबको सरकारले त्यस तर्फ काम गर्ने र यहाँको गरीवी, अस्वस्थ अन्त्य गरी धनी प्रदेश, स्वस्थ नागरिक प्रदेश निमार्ण गर्ने बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्छु - मन्त्री पछाई

२०७९ माघ १४, शनिबार २०:४०
सुर्खेत । कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन लागि पर्ने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रतिवद्धता व्यक्त गरेका छन् ।   शनिबार वीरेन्द्रनगर सुर्खेतमा भएको नेपाल रेडियोलोजीकल सोसाइटीको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्ने बताएका हुन् । कर्णाली प्रदेशमा नागरिकको […]

सम्बन्धित समाचार