बिहिवार कर्णाली प्रदेशभर सार्वजनिक बिदा

उज्यालो रैबार   ।   २०७९ चैत्र १४, मंगलवार १२:११

सुर्खेत । कर्णाली प्रदेश सरकारले राम नवमीका अवसरमा कर्णाली प्रदेशका दश ओटै जिल्लामा चैत १६ गते सार्वजनिक विदा दिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेद्धारा जारी विज्ञप्तीमा २०७८ चैत २९ गते बसेको वैठकले गरेको निर्णय बमोजिम प्रदेश भर विदा हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज चैते दशैं मनाइँदै

२०७९ चैत्र १४, मंगलवार १२:११
काठमाडौं । नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको […]