सुर्खेत- कर्णाली प्रदेश सरकारले यही असार १५ मा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्ला बाहेक ९ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले जुम्लामा भने चैत १२ गते सार्वजनिक बिदा दिँदै आएको छ।
Next Post
जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु ४ घाइते
२०८० असार १२, मंगलवार १४:४०
सम्बन्धित समाचार
-
२०७८ फाल्गुन १५, आईतवार १६:५९
एमसिसीबारे सत्तारुढ दलले गरेका ११ व्याख्यात्मक बुँदा
-
२०८० असार १, शुक्रबार १६:१९
हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवसीय विद्यालय
-
२०७८ असार २८, सोमबार ११:१६
वीरेन्द्रनगरमा १२ वटा पार्क बन्दै
-
२०७९ चैत्र २५, शनिबार २१:४६
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको दोस्रो अधिबेशन सम्पन्न
-
२०७७ कार्तिक ५, बुधबार १८:३९
समाजसेवी मानन्धरद्वारा साझा घरलाई सहयोग
-
२०७९ फाल्गुन १४, आईतवार ०९:३४
क्यानको वार्षिक साधारणसभा आजदेखि सुर्खेतमा