आज विधुत सेवा बन्द हुने वीरेन्द्रनगरको बुलबुले फिडरका क्षेत्रमा

उज्यालो रैबार   ।   २०८० असार २३, शनिबार ०९:३४

सुर्खेत । वीरेन्द्रनगरको बुलबुले फिडर अन्तर्गत सम्पूर्ण क्षेत्रमा आज शनिबार विधुत सेवा बन्द हुने भएको छ । ११ के भी।लाईन मर्मत कार्य हुने हुँदा बुदबुदी सब स्टेसनदेखि मंगलगडि ,एरिचोक, मुलपानी चोक, प्रदेश अस्पताल, रेडियो नेपाल ,टेम्पुपार्क,फलाटे,रानिघाट,हुँदै सिरिचैर सम्म विधुत बन्द हुने सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

विधुत बिहान दश बजे देखि साझ ५ बजेसम्म बन्द हुने भएको हो । समय अवागै काम सकिएमा तोकिएको समयभन्दा पनि अगाडी लाईन आउन सक्ने कार्यालयले जनाएको छ । यस्तै पिपिरा फिडर अन्तर्गत दमार देखि बड्डिचैर सम्म पनी लाइन मर्मत हुदाँ सो क्षेत्रमा पनी विधुत बन्द रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

२०८० असार २३, शनिबार ०९:३४
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। काठमाडौं स् आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम […]