जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै

उज्यालो रैबार   ।   २०७९ मंसिर ५, सोमबार १९:२२

जुम्ला: प्रतिनिधिसभातर्फ जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन्।
११०० मतगणना गर्दा शाहीले ७१६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी गाेमा कुँवरले २३८ मत पाएकी छन्।
त्यस्तै नेकपा एमालेका रतननाथ याेगीले ५६ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोस्रोमा उक्लिए रवि लामिछाने

२०७९ मंसिर ५, सोमबार १९:२२
चितवन : चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्। ११२८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा आएका छन्। उनले ३५२७ मत पाएका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्। मतगणना जारी छ।