प्रतिनिधि सभाको आजको बैठक स्थगित

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १२, बिहीबार १४:०३

काठमाडौं । प्रतिनि धिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ ।

आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।

सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवा र ओलीबीच भेटवार्ता

२०७८ फाल्गुन १२, बिहीबार १४:०३
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो । आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाकै आग्रहमा स्थगित भएको थियो । संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन् । सत्तारुढ […]