महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पराजित

उज्यालो रैबार   ।   २०८० जेष्ठ ३०, मंगलवार १२:३५

हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाराजित भएको छ। हङकङमा खेलमामा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनायो। बलिङ सानदार गरेको नेपालको ब्याटिङ जम्न नसक्दा हार बेहोरेको छ। नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए।

यसअघि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई ८७ रनमा समेटेका थिए। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्ला विमानस्थलकाे धावनमार्ग विस्तार हुदै

२०८० जेष्ठ ३०, मंगलवार १२:३५
सुर्खेत । जुम्ला विमानस्थल स्तरोन्नति हुने भएको छ । अहिले सञ्चालनमा रहेको विमानस्थललाई विस्तार गर्न थालिएको हो । पाँच वर्षअघि नै विस्तार गर्ने भनिएको विमानस्थलको काम अघि बढ्न सकेको थिएन । अब भने उक्त काम अघि बढाइएको छ । विमानस्थल विस्तारका लागि सर्भेलगायत पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न भइसकेको नागरिक उड्डयन […]