प्रधानमन्त्री थ्री नेसन्स कप: नेपालले उचाल्यो उपाधि

उज्यालो रैबार   ।   २०७९ चैत्र १७, शुक्रबार २०:१४

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ ले हराउँदै नेपालले उपाधि उचाल्न सफल भएको हो ।

खेलको पहिलो हाफमा नेपाल र लाओसको स्कोर १–१ बराबरी थियो । खेलको दोस्रो हाफको ८७ औं मिनेटमा मनिष डाँगीको सुन्दर गोलसँगै लाओस १ गोलले पछि पर्यो ।

खेलको १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे पनि लाओस गोल गर्न असफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रो पट्क विश्वासको मत

२०७९ चैत्र १७, शुक्रबार २०:१४
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पट्क विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी रमखेको प्रस्तावमा ३८ मत खसेको हो। उनको पक्षमा ३८ र विपक्षमा १ मत खसेको हो। मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, […]

सम्बन्धित समाचार